प्रवेश पत्र बुझ्न आउने सम्बन्धमा

जिल्ला विकास समितिकाे कार्यालय सुनसरीकाे इन्जिनियर र सव इन्जिनियर पदका लागि भएकाे  विज्ञापन न‌ं १ २ ३काे प्रवेशपत्र वितरण भई रहेकाे हुँदा अावेदकले २०७३ पौष १० गते  विहान ८ बजे देखि ११ बजे सम्म ली सक्नु हुन अनुराेध छ ।

Skip to toolbar